काठमाण्डु - सरोज अधिकारी र आश्मा बिश्वकर्मा फिचर्ड डान्सिङ भर्सनको 'अम्रीका' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। भिडियो डिभी परेर अमेरिका जाने सपना बोकेको प्रेमिल जोडीको रमाइलो कथामा आधारित छ। यस गीतमा स्वर गायक सुधन गैरे र गायिका मेलिना राईको रहेको छ भने शब्द दिग्गज धौराली रहेको छ। सुबाश भुषालले संगीतवद्द गरेको यस गीतलाई पुस्कर…