एजेन्सीः बलिउडका सूपरस्टार सलमान खानलाई २० वर्ष अगाड कालो हरिणको शिकार गरेको मुद्दामा जोधपुर अदालतले पाँच वर्षको जेल सजाय सुनाएको छ । सन् १९९८ मा ‘हम साथ साथ है’ भन्ने फिल्मको सुटिङको लागि जोधपुर गएको बेला हरिण मारेको आरोपमा उनी दोषी ठहर भएका हुन् । आज भएको फैसला अनुसार उनलाई जोधपुरको केन्द्रीय करागारमा राखिने छ। सलमानसहित…