एजेन्सी - मानिस सबै एकै खालको हुँदैनन् । कुनै ३० वर्ष कटेपछि बुढ्यौली पनाले छाई हाल्छ । कम उमेरमै बुढो देखिनुको कारण भने छाला हो । कुनै मान्छे ५० वर्ष कटिसक्दा पनि जवानी झैँ देखिन्छन् । आज हामी त्यस्तै ५० वर्ष काटेकी तर, १६ वर्षे जवानी जस्ती देखिने चिनियाँ लिउ येलिन, येलिन चीनमा हट मदर…