भारतीय फिल्म सुपरस्टार कमल हसन राजनीतिमा उत्रिदै

काठमाडौं - दक्षिण भारतका फिल्म सुपरस्टार कमल हसन राजनीतिमा आउने भएका छन् । झण्डै आधा शताब्दीदेखि फिल्म क्षेत्रमा सक्रिय हसनले पूर्ण रुपले राजनीतिमा केन्द्रीत हुन फिल्मबाट सन्यास लिने खुलासा गरेका हुन् । फिल्म स्टारबाट नेता बन्न गइरहेका कमल हसनले तमिलनाडुका नागरिकहरुका लागि राजनीति गर्न लागेको बताएका छन् ।उनले सो पार्टी मार्फत् कलाकारहरूको अधिकार र स्वतन्त्रताका…