काठमाडौं - सुपरहिट फिल्म छक्का पन्जा सिरिजको तेस्रो संस्करण छक्का पन्जा–३ को टे«लर सार्वजनिक गरिएको छ । दीपाश्री निरौला निर्दे्शित फिल्मको शनिबार राजधानीमा प्रेसमिट गरी ट्रेलर देखाइनुका साथै प्रदर्शन मिति तोकिएको हो । पहिले दसैँका कुनै पनि दिन रिलिज हुने बताइँदै आइएको भए पनि अन्ततः छक्का पन्जा–३ घटस्थापनाको दिन अर्थात् २४ असोजमा प्रदर्शन हुने भएको…