‘दाल भात तरकारी’ र ‘मासु भात’ फिल्मका नाम हुन की खानाका परिकार !

काठमाडौं -  मह संचार र किरण केसीले फिल्मको नाम ‘दाल भात तरकारी’ राखेका छन् । यो फिल्मले दर्शकलाई हसाँउनेछ । तर, फिल्म नबन्दा नै ‘दाल भात तरकारी’को नामले नै दर्शक हसाँउन थालेको छ । नाम सुन्दा नै यो फिल्मले हसाँएको मात्र छैन, दर्शकले यस्तो नाम पनि हुन्छ भन्न थालेका छन् ।  अब दाल भात तरकारीले…