काठमाडाैँ- लोक तथा दोहोरी गायिका सुमित्रा लामाको 'उमेर भयो सत्र' बोलको नयाँ गित बजारमा आएको छ । दर्जनौ चर्चित गितमा आफ्नो सुमधुर आवाज दिएकि लामाको यो गितले पनि राम्रै चर्चा पाउने बिश्वास गरिएको छ । अहिलेको चर्चित तथा लोकप्रिय गायक रामजी खाणको समेतको आवाज रहेको गितमा माया प्रेमलाई निक्कै प्रगाढ र ठट्यौलि रुपले प्रस्तुत गरिएको…