काठमाडाैँ - पछिल्लो समय उदायका र दर्शकमा सबैभन्दा बढी क्रेज भएका हिरो हुन् प्रदीप खड्का । उनै प्रदीप अभिनित चलचित्र ‘लिलिबिली’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । निर्माण युनिटले मंगलबार साँझ एक कार्यक्रम गर्दै चलचित्रको ट्रेलर रिलिज गरेको हो । दुई गीत समेत सार्वजनिक गरिएको कार्यक्रममा चलचित्रको मुख्य अंस राखिएका छन् । ट्रेलर हेर्दा चलचित्रमा…