काठमाडौं– नायिका निशा अधिकारीले गर्भावस्थाको केही तस्बिर सार्वजनिक गरेकी छन्। २०१८ को सुरुवातसँगै आफू आमा बन्न लागेको खबर साटेकी उनले केही तस्बिर सार्वजनिक गरेकी हुन्। निशाले आफू गर्भवती भएको ५ महिना भएको समेत जनाएकी छिन्। चलचित्र ‘झ्यानाकुटी’ निर्माण गरेकी नीशाले चलचित्र रिलिज भएपछि आमा भएको घोषणा गरेकी थिइन्। उनी गत असारमा क्रिकेटर शरद भेषवाकरसँग विवाहमा…