गीतकार अम्बिका गुरुङकाे नयाँ बर्षको कोसेली ‘अाँखा लाउन्छन्’ बजारमा


काठमाडाैँ- चर्चित गीताकार अम्बिका गुरुङले नेपाली नयाँ बर्षको पहिलो दिनमै अमेरिकाबाट आफुलाई माया गर्ने श्रोता दर्शकलाई उपहार दिएकी छन् । गायक विरेन्द्र श्रेष्ठको स्वरले शजित अम्बिका गुरुङको शब्दमा रहेको आँखा लाउन्छन् बोलको आधुनिक गीतको भिडियो बैशाख १ गते दिन दर्शक माझ प्रस्तुत गरेका हुन्।

पुर्बी नेपालको अधिकान्श एफ एम रेडियोमा धेरै श्रोताको रोजाईमा पर्ने ‘आँखा लाउछन्’ बोलको उक्त गीत भिडियो बजारमा आई सकेपछी अझ बजार हिस्सा ओगट्ने आशा गरिएको छ । नेपालमा रहेका दर्शक श्रोताले यस गीतलाई भावसागर इन्टरटेन्मेन्ट युट्युब च्यानल र अधिकान्स राष्ट्रिय टेलिभिजन बाट हेर्न र सुन्न पाउने छन् ।

भिडियाे

प्रतिक्रिया दिनुहोस
Advertisement