युवा पुस्ताका ढुकढुकी र्यापर मिस्टर आरजे भट्टको ‘अम्मर डम्मर’ सार्वजनिक (भिडियो सहित)


काठमाडौं – नेपाली चलचित्र क्षेत्रमा युवापुस्तामाझ निकै चर्चित र्यापर राजे भट्टको नयाँ गीत ‘अम्मर डम्मर’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

केही समय अघि धौलिको ब्या मार्फत चर्चामा आएका गायक चेतन बोहाराले यसपटक ‘अम्मर डम्मर’ खैरो पात गायका हुन । राजेन्द्र भट्टको शब्द संगीतको साथै र्याप रहेको ‘अम्मर डम्मर’ खैरो पात डिजे मिक्सिङ गरिएको छ ।

उक्त म्युजिक भिडियोलाई चर्चित क्यामेरामेन टेकेन्द्र शाहले निर्देशन तथा सम्पादन गरेका छ्न भने भिडियोमा हिजो आज निकै म्युजिक भिडियो गीतमा अभिनयमा छाईरहेकी सुन्दरी मोडल क्रिस्टिना थापा,पुस्कर बिष्ट र सन्तोष कुमारको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement