रुन्चे गायक पौडेलको ‘खुचिङ’ बोलको नयां गीत सार्वजनिक (भिडियो सहित)


काठमाडौं –रुन्चे गायक भनेर चिनिएका प्रकाश पौडेलको (खुचिङ) बोलको नयाँ गीत भर्खरै सार्वजनिक भएको छ । युटुवमार्फत बुधबार सार्वजनिक गरिएको छ म्युजिक भिडियोमा मेघराज सापकोटाका शब्द र पौडेलले स्वर र संगीत भरेका छन्।

भिडियोमा कुशल विष्ट र सिसम राना लगायतको अभिनय देख्न सकिन्छ । ‘राम राम’ पप भजनपछि झण्डै १ वर्षमा पौडेलको अकर्ने गीत बजारमा आएको हो । पौडेलका ‘मलाई त्यही केटी चाहिन्छु,’ ‘डा .साब भिटामिन लेख्दिनुस् नु,’ तीतेपाती तीतेपाती झ्याप जस्ता गीत चर्चामा छन् ।

भिडियो

प्रतिक्रिया दिनुहोस
Advertisement