गायिका सुमित्रा लामा र रामजी खाणको ‘उमेर भयो सत्र’ भिडियो सार्बजानिक


काठमाडाैँ- लोक तथा दोहोरी गायिका सुमित्रा लामाको ‘उमेर भयो सत्र’ बोलको नयाँ गित बजारमा आएको छ । दर्जनौ चर्चित गितमा आफ्नो सुमधुर आवाज दिएकि लामाको यो गितले पनि राम्रै चर्चा पाउने बिश्वास गरिएको छ ।

अहिलेको चर्चित तथा लोकप्रिय गायक रामजी खाणको समेतको आवाज रहेको गितमा माया प्रेमलाई निक्कै प्रगाढ र ठट्यौलि रुपले प्रस्तुत गरिएको छ ।

बि स्टार फिल्मसको ब्यानरमा निर्मित उक्त भिडियोलाइ बिक्रम चौहानले निर्देशन गरेक हुन । रिना थापा मगर र नब पुरुष मोडलको दम्दार प्रस्तुरी रहेको छ ।

भिडियो

प्रतिक्रिया दिनुहोस
Advertisement