हेर्नुहोस् सलमान खानद्वारा अभिनित रेस–३ को ट्रेलर


काठमाडौं– बलिउड नायक सलमान खानद्वारा अभिनित बहुप्रतिक्षित फिल्म रेस–३ को ट्रेलर रिलिज भएको छ।

रेस सन् २००८ मा प्रदर्शन भएको थियो। सन् २०१८ मा आएर तेस्रो सिक्वेल आएको हो। जसको निर्देशन रेमो डिसुजाले गरेका छन्।

सुरुका दुई भाग चाहिँ अब्बास मुस्तानले निर्देशन गरेका थिए जसमा सेफ अलि खानको मूख्य भूमिका रहेको थियो।

चर्चित स्टार अभिनित चलचित्रमा ज्याक्लिन फर्नान्डेज, अनिल कपूर, बवी देवल, डेजी शाह, सकिब सलिम आदिको मूख्य भूमिका रहेको छ।

चलचित्रको टे«लर सस्पेन्स थ्रिलरमा बनेको छ। इदको छेको पारी यही जुन १५ गते चलचित्र रिलिज हुने भएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement