पल शाह प्रकरण : रेखा थापाले दिइन् युट्युबरविरूद्ध साइबर ब्युरोमा उजुरी

काठमाण्डु – नायिका रेखा थापाले एक युट्युबरविरूद्ध प्रहरीमा उजुरी दिएकी छन् । आफूलाई युट्युबमा तथानाम गालीगलौज गरेको भन्दै उनले नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएकी हुन् । ‘तथानाम गाली गरेको भन्दै रेखाजीको निवेदन आएको छ । अध्ययन गरिरहेका छौं,’ साइबर ब्युरोका एसएसपी नबिन्द अर्यालले भने ।विद्युतीय माध्यममार्फत् आफ्नो मानमर्दन र गाली बेइज्जती गरेको भन्दै रेखाले…