काठमाण्डु – आदिवासी जनजाति चलचित्र महासंघका महासचिव पुर्खाजित राईको परिकल्पना तथा निर्देशनमा रुकुम पूर्बका बिभिन्न स्थानमा जनचेतनामूलक सडक नाटक 'थकथकी' मञ्चन गरिएको छ । जिल्लाकाे पुथा उत्तरगंगा गाउँपालिकाको आर्थिक सहयोग र ग्लोबल कनेक्सन मिडिया प्रालिले निर्माण गरेको नाटक 'थकथकी' प्रतिनिधिसभा सदस्य कमला रोकाको प्रमुख आतिथ्यतामा मञ्चन गरिएको हो । गाउँपालिकस्थित श्री महेन्द्र उच्च माबि. तक,…