रेखा भन्छिन्- कानुनले बालिकाको लभ या यौनसम्पर्क हेर्ने होइन

काठमाण्डु – नायिका रेखा थापाले बालिकाले कानुन अनुसार सबै प्रकारका सुरक्षा र अभिभावकत्व प्राप्त गर्ने अधिकार राख्ने बताएकी छन् । थापाले मंगलबार सामाजिक सञ्जालमार्फत २० वर्षमुनिका बालिकाको संरक्षण गर्ने भूमिका समाजको हुने बताएकी हुन् । उनले भनेकी छन्, ‘२० वर्ष मुनिका छोरीहरु बालिका हुन, बालिका कानुनतः सबै प्रकारका सुरक्षा र अभिभावकत्व प्राप्त गर्ने अधिकार राख्दछन…