काठमाण्डु – अभिनेता पल शाहले प्रहरीसामु आफैं उपस्थित हुने घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले आज आइतबार आफैं प्रहरीसामू उपस्थित हुने घोषणा गरेका हुन् । उनले आफ्नो स्वास्थ्य स्थिती बिग्रिएको र चलचित्र ‘म यस्तो गित गाउछु २’ लाई असर नपरोस भनि आफु प्रहरीसमु उपस्थित हुन नसकेको बताएका छन् । पल अभिनित चलचित्र 'म यस्तो…