एजेन्सी – पछिल्लो समयमा दीपिका पादूकोण निर्देशक मेघना गुलजारसँग फिल्म छपाकको प्रबद्र्धनमा व्यस्त रहेकि छन् । यो फिल्म १० जनवरीमा रिलिज हुदैछ । यद्यपि रिलिजको ठिक पहिले फिल्म कानुनी समस्यामा परेको जस्तो देखिएको छ । दीपिकाको यो फिल्ममा कहानी चोरीको आरोप लागेको छ । राकेस भारती नामक एक लेखकले बम्बे उच्च न्यायालयमा उजुरी दर्ता गरेका…