आस्था राउतलाई म्याद थपका लागि जिल्ला प्रशासन कार्यालय लगियो

काठमाडौं – पक्राउ परेकी गायिका आस्था राउतलाई प्रहरीले हिरासतमै राखेर अनुसन्धान अगाडि बढाउने भएको छ । गायिका राउतमाथि थप अनुसन्धान गर्नका लागि म्याद लिन काठमाडौं जिल्ला प्रशासन कार्यालय लगिएको काठमाडौं प्रहरी परिसर (एसएसपी) उत्तम सुवेदीले जानकारी दिए । उनी आज बिहान आफैं काठमाडौं प्रहरी परिसरमा उपस्थित भएकी थिइन् । उनी उपस्थित भएपछि प्रहरीले स्वास्थ्य परीक्षण…