काठमाडौं – रियालिटी शो अमेरिकन आइडलमा नेपाली युवा छानिन सफल भएका छन् । अमेरिकाका विश्वस्तरीय संगीतकार लियोनेल रिची, गायक ल्युक ब्रायन र गायिका केटी बेरीको अगाडि प्रस्तुती दिँदै काठमाडौंका दिवेश पोखरेल हलिउड प्रस्तुतीका लागि अमेरिकन आइडल टप ४० मा पर्न सफल भएका हुन् । हाल अमेरिकाको क्यान्सस राज्यको विचिटामा बसोबास गर्दै आइरहेका दिवेश ५ वर्षअघि…