एजेन्सी – बलिउडकी चिर्चित अभिनेत्री दीपिका पादुकोणले आफ्ना पूर्व प्रेमीलाई रंगेहात भेट्टाउँदा पनि आफुले उसलाई माफी दिएको खुलासा गरेकी छन् । हालै दीपिकाले दिएको एक अन्तरवार्तामा उनले उनले नखुलाई आफूले रंगेहात भेट्टाउँदा पनि ती पूर्वप्रेमीलाई दोश्रो मौका दिने मूर्खता गरेको बताएकी हुन् । ‘म कति बेवकुफ थिएँ भने मैले उसलाई मैले दोश्रो मौका दिएँ, जबकी…