‘सेन्टी भाइरस’ ले एकै दिनमा कमायो १.१२ करोड

काठमाडौं – शुक्रवारबाट प्रदर्शनमा आएको ‘सेन्टी भाइरस’ ले पहिलो दिनमा १.१२ करोड रुपैयाँ आम्दानी गरेको छ । धुर्मुस सुन्तलीले निर्माण गरेको उक्त फिल्मले राजधानी भित्र मात्र ५९ लाखको व्यापार गरेको हो । त्यस्तै राजधानी बाहिर ५३ लाख रुपैयाँ आम्दानी गरेको छ । रामबाबु गुरुङले निर्देशन गरेको फिल्ममा सिताराम कट्टेल र कुञ्जना घिमिरेका साथमा दयाहाङ राई,…