ईरफान खानको सम्मानमा “ए चरी” बोलको गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौँ - चर्चित कलाकार ईरफान खानको सम्मानमा आर्ट्माण्डुले आफ्नो नयाँ गीत समर्पण गरेको छ।  “ए चरी, एन ओड टु ईरफ़ान खान” बोलको उक्त गीत जेठ २ गते आर्ट्माण्डुको आफ्नो युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो। गीतको रचना अन्वेश थुलुङ्ग् राईले गरेका हुन् भने स्वर तथा संगीत अंकित बाबु अधिकारीको रहेको छ। आर्टमाण्डुले आज जारी गरेको…