एजेन्सी – लोकप्रीय सामाजिक सञ्जाल टिकटक अब हङकङमा बन्द हुने भएको छ । बीबीसीका अनुसार चीनले हङकङका लागि बनाएको राष्ट्रिय सुरक्षा कानुन लागू भएपछि टिकटक अब हङकङबाट बाहिरिन लागेको हो । ‘पछिल्ला घटनाबाट हामीले हङकङमा टिकटक सेवाको सञ्चालन बन्द गर्न लागेका छौं,’ टिकटकका प्रवक्ताले भने । केही दिनमै टिकटक सेवा बन्द हुन लागेको समाचार संस्था…