एजेन्सी – बलिउड अभिनेता अभिषेक बच्चनले कोरोना जितेका छन् । कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएपछि मुम्बईको नानावती अस्पताल भर्ना भएका अभिषेकको रिपोर्ट नेगेटिभ आएको हो । उनी आजै डिस्चार्ज हुने अस्पतालले जनाएको छ । साथै अमिताभ बच्चनको पनि कोरोना रिपोर्ट नेगेटिभ आएको छ । अमिताभको अझै दुई वटा स्वाव टेस्ट गरिनेछ । ती परीक्षणको रिपोर्टका…