सुपरस्टारका छोराछोरीहरु ‘परिवारवाद’का कारण मात्र हिट भएका छैनन्ः करिना कपुर

एजेन्सी – बलिउडमा ‘नेपोटिज्म’को बहस चर्किएपछि नायिका करिना कपुरले आफ्नो २१ बर्ष लामो चलचित्र नगरीको करिअर परिवारवादका कारण मात्र संभव नभएको बताएकी छिन् । बलिउडमा २१ बर्ष लामो यात्रा गरिसकेकी करिनाले भारतीय मिडियासँग कुरा गर्दै दर्शकले स्किार नगरेको भए आफ्नो २१ वर्षे लामो यात्रा संभव नभएको बताइन् । उनले आफ्नो २१ बर्षको यात्रा परिवारवादका कारण…