एजेन्सी – भारतीय नायिका तथा गायिका दिव्या चौकसेको निधन भएको छ । विगत एक वर्षदेखि क्यान्सरसँग जुधिरहेकी दिब्याको आइतबार निधन भएको हो । दिव्याकी दिदी सौम्या अमिश वर्माले दिब्याको मृत्युबारे सामाजिक सञ्जालमार्फत जानकारी दिएकी हुन् । दिव्या सन् २०११ की मिस युनिभर्सकी प्रतियोगी हुन् । उनले सन् २०१६ मा उनले फिल्म अपना दिल तो आवारासहित…