काठमाण्डु – नायिका गौरी मल्लले युवाहरुलाई निरुत्साहित बनाउन नहुने बताएकी छन् । नायिका मल्लले आफूले यति लामो समय अर्पण गरेको र पूजा योग्य मानेको चलचित्र क्षेत्रमा अनावश्यक चर्चा परिचर्चा चल्दा दुःख लाग्ने भन्दै युवाहरुलाई फक्रिने मौका दिनुपर्ने र उनीहरुलाई निरुत्साहित बनाउन नहुने धारणा राखेकी हुन् । ‘३ दशकदेखि केही सिकेर आएका हामीले आजका पुस्तालाई माया…