भिटेन उच्च अदालतमा हाजिर

काठमाण्डु – प्रहरीको खोजीमा रहेका चर्चित र्यापर भिटेन अर्थात समिर घिसिङ अदालतमा उपस्थित भएका छन् । विवादास्पद र्याप गीत गाएर विवादमा आएका भिटेन मंगलबार उच्च अदालत पाटनमा हाजिर भएका छन् । भिटेनले प्रहरी प्रधान कार्यालय र साइबर ब्यूरोलाई विपक्षी बनाउँदै उच्च अदालत पाटनमा १६ कात्तिकमा निषेधाज्ञासम्बन्धि रिट निवेदन दर्ता गराएका थिए । पाटन उच्च अदालतका…