दोस्रो विवाह गर्दै मनोज गजुरेल

काठमाण्डु – हास्य व्यंग्य कलाकार मनोज गुरेलले विवाह गर्ने भएका छन् । करिब तीन वर्षदेखि एकल जिवन बिताइरहेका गजुरेलले चाडै दोस्रो विवाह गर्न लागेका हुन् । उनले विवाह गर्न लागेको बताएपनि कहिले गर्दैछन् भन्नेबारे केहि खुलाएका छैनन् । गजुरेलले २०७४ सालमा श्रीमती मीना ढकालसँग डिभोर्स गरेका थिए । मीना र मनोजका एक छोरा र एक…