प्रधानमन्त्री ओली ‘टिकटक’मा सक्रिय

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली भिडियो सेयरिङ एप टिकटकमा सक्रिय भएका छन् । आइतबार बनेको उनको एकाउन्टमा हालसम्म एउटा मात्र भिडियो अपलोड गरिएको छ । उक्त भिडियोको भ्युज ८० हजार बढी पुगिसकेको छ । https://www.tiktok.com/@kpsharmaoli_official/video/6900199854916603137