मीना ढकालविरुद्ध कानुनी उपचारमा जाँदै मनोज गजुरेल

काठमाण्डु – हास्यकलाकार मनोज गजुरेलले आफु पूर्वपत्निको अनावश्यक गाली–बेइज्जतीबाट पीडित भैरहेको बताएका छन् । कलाकार गजुरेलले सामाजिक सञ्जालमार्फत आफु पीडित भइरहेको बताउँदै पूर्व पत्नि मिना ढकालविरुद्ध कानुनी उपचार खोज्ने बताएका हुन् । केही दिन अगाडि दोस्रो विवाह गर्न लागेको सार्वजनिक गरेका थिए । उनको उक्त विषयलाई लिएर सामाजिक संजालमा विभिन्न टिप्पणी समेत भइरहेका छन् ।…