साउथ फिल्म ‘थिरिमाली’मा डेब्यू गर्दै अभिनेत्री स्वस्तिमा खड्का

काठमाण्डु – अभिनेत्री स्वस्तिमा खड्काले साउथ फिल्ममा डेब्यू गर्ने भएकी छन् । नेपाल र भारतमा छायांकन हुन लागेको दक्षिण भारतीय फिल्म ‘थिरिमाली’ मा उनले अभिनय गर्न लागेकी हुन् । बिहीवार राजधानीको एक होटलमा निर्माण टिमले अभिनेत्री खड्कासँग सम्झौता गरेको हो । स्वस्तिमाले सामाजिक सञ्जालको माध्यमबाट साउथ फिल्म ‘थिरिमाली’ साइन गरेको जानकारी दिएकी छन् । उनले…