काठमाण्डु – नायिका केकी अधिकारीले कपाल मुण्डन गरेकी छन् । आगामी चलचित्र ‘बोक्सीको घर’ का लागि उनले कपाल मण्डन गरेको जनाएकी छन् । नायिका अधिकारीले आइतबार इन्स्टाग्राममा कपाल मुण्डन गरेको भिडियो सेयर गरेकी छन् । उनले भिडियोमा ‘चेञ्ज इज ब्यूटिफूल,बाल्ड इज ब्यूटिफूल’ भनेर लेखेकी छन् । केही समयअघि सुरक्षा पन्तले पनि फिल्म ‘आमा’का लागि कपाल…