एजेन्सी – भारतको कन्नाडा फिल्मकी अभिनेत्री शनाया कट्वे पक्राउ परेकी छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार अभिनेत्री शनायालाई प्रहरीले बिहीबार दाइको हत्या आरोपमा पक्राउ गरेको हो । उनलाई अहिले प्रहरी हिरासतमा राखिएको छ । आफ्नो प्रेम सम्बन्धलाई अस्वीकार गरेको आरोपमा शनायाले प्रेमीसँग मिलेर दाइको हत्या गरेको आरोप लागेको छ । शनायाका दाइ ३२ वर्षीय राकेश कट्वेको…