भारतमा सबैभन्दा बढी कर तिर्ने अभिनेत्री कंगना

एजेन्सी - बलिउडकी चर्चित अभिनेत्री कंगना रनौतले आफू भारतमा सबैभन्दा बढी कर तिर्ने अभिनेत्री भएको बताएकी छन् । उनले आफुले सबैभन्दा बढी कर तिर्नुपर्ने भएपछि पछिल्लो समय कर तिर्न नसकेको दुखेसो समेत पोखेकी छिन् । इन्स्टाग्राममा कंगनाले लेखेकी छन, 'म मेरो कमाइको अधिकतम ४५ प्रतिशत कर तिर्छु र म सबैभन्दा धेरै कर तिर्ने अभिनेत्री हुँ…