काठमाण्डु – चर्चित लोकदोहोरी गायिका भुमिका गिरीको तिजको कोसेली 'कर्मैले बिगार्छ' सार्वजनिक भएको छ । भुमिकाले आफ्नै अफिसियल युटुव च्यानलबाट गीत सार्वजनिक गरेकी हुन् । लोकदोहोरी क्षेत्रमा चम्किएकी गायिका गिरीको र भागिरथ चलाउनेको स्वर रहेको यो गितमा भुमिका आफैले अभिनय गरेकी छन् । उनीसँगै अभिषेक श्रेष्ठ र नारायणी क्षेत्रीको अभिनय रहेको छ । भागिरथ चलाउनेको…