आमा बनिन् अभिनेत्री ऋचा शर्मा


काठमाण्डु – अभिनेत्री ऋचा शर्मालाई पुत्र लाभ भएको छ । गत वर्ष दिपेक्षविक्रम राणासँग विवाह बन्धनमा बाँधिएकी थिइन् ।

ऋचालाले गएराति पुत्रलाई जन्मदिएको कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारीले जानकारी दिए । कमेडी च्याम्पियनमा जजको भुमिकामा रहेकी ऋचाले गतहप्ताबाट सुत्केरी विदा लिएकी थिइन् ।

उनले आफ्नो स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै यो साताबाट कमेडी च्याम्पियनमा उपस्थित नहुने जानकारी समेत गराएकी थिइन ।

प्रतिक्रिया दिनुहोस
Advertisement