भारतीय टेलिभिजन कलाकार सिद्धार्थ शुक्लाको निधन

एजेन्सी – भारतीय चर्चित टेलिभिजन कलाकार सिद्धार्थ शुक्लाको निधन भएको छ । टेलिसिरियल बालिका बधुबाट चर्चामा आएका उनको बिहीबार हृदयघातका कारण निधन भएको हो । ४१ वर्षिय शुक्लाको उनको हृदयघातका कारण मृत्यु भएको कुपर अस्पतालले जानकारी दिएको छ । ४१ वर्षीय शुक्लालाई बिहीबार बिहान हृदयघात भएको थियो । त्यसपश्चात उनलाई अस्पताल लगिएको थियो । आमा…