काठमाण्डु - ‘रोमान्स किङ’को उपनामले बलिउडमा परिचित शाहरुख खानले एक फिल्म फेस्टिभलमा सम्बोधन गर्ने क्रममा आफूले अहिलेसम्म नेसनल अवार्ड प्राप्त गर्न नसकेको बताएका छन् । उनले आफ्नो जीवनमा निर्देशकहरूसँग यही एउटा गुनासो रहेको समेत खुलाए । उनले भने, ‘मलाई नेसनल अवार्ड विनर बन्ने फिल्म नै आएनन् वा मलाई त्यस्तो भूमिकामा अप्रोच गरिएन ।’ तर, उनले यसका…