अभिनेता रजनीकान्तलाई दादा साहव फाल्के अवार्ड

काठमाण्डु - भारत सरकारले सोमबार सुपरस्टार अभिनेता रजनी कान्तलाई ५१औं दादा साहव फाल्के अवार्ड प्रदान गर्ने भएको छ । डाइरेक्टोरेट अफ फिल्म फेस्टिवल इन्डियाले भारतीय फिल्ममा सानदार योगदान गरेबापत उनलाई यो अवार्ड दिन लागिएको जानकारी गत अप्रिलमै दिएको थियो । रजनीकान्तले एक पोस्टमार्फत आफू दादा साहव फाल्के अवार्डबाट सम्मानित हुन पाउँदा निकै गर्व लागेको बताएका…