को बन्ला नयाँ जेम्स बोण्ड ?

एजेन्सी – पाँच फिल्म र एक शंकास्पद पिंक टक्समा अभिनय गरेको १६ वर्षपछि डेनियल क्राग अर्थात् ‘जेम्स बोण्ड’को कार्यकाल सन् २०२१ को सुरुमा नै सकियो । डेनियलले आफ्नो ‘जेम्स बोण्ड’ करियरमा केही उत्कृष्ट फिल्महरु दर्शकलाई दिए । त्यही कारण अब आउने नयाँ ‘जेम्स बोण्ड’लाई डेनियलको पाइला पछ्याउन उत्तिकै चुनौतिपूर्ण छ । यो एक अत्यन्त महत्वपूर्ण…