काठमाण्डु - गायिका प्रविशा अधिकारी र निर्माण सिटौला वैवाहिक सम्बन्धमा बाँधिएका छन् । गायिका अधिकारी र सिटौला आइतबार वैवाहिक सम्बन्धमा बाँधिएका हुन् । लामो समयदेखि अमेरिका बस्दै आइरहेका निर्माण विवाहका लागि केही समय अघि मात्रै नेपाल आएका थिए । उनीहरूबीच मंसिर २ गते इन्गेजमेन्ट भएको थियो । प्रविशा गायन रियालिटी सो ‘द भ्वाइस किड्स’की कोचसमेत…