गायिका प्रविशा र निर्माण वैवाहिक सम्बन्धमा बाँधिए


काठमाण्डु – गायिका प्रविशा अधिकारी र निर्माण सिटौला वैवाहिक सम्बन्धमा बाँधिएका छन् । गायिका अधिकारी र सिटौला आइतबार वैवाहिक सम्बन्धमा बाँधिएका हुन् ।

लामो समयदेखि अमेरिका बस्दै आइरहेका निर्माण विवाहका लागि केही समय अघि मात्रै नेपाल आएका थिए । उनीहरूबीच मंसिर २ गते इन्गेजमेन्ट भएको थियो । प्रविशा गायन रियालिटी सो ‘द भ्वाइस किड्स’की कोचसमेत हुन् । प्रविशा उक्त सो की कोच भएदेखि झन लोकप्रिय भन्दै गइरहेकी छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement