बिग बोस-१५ का लागि सलमान खानलाई ३५० करोड दिइने

एजेन्सी - बिग बोस - १५ को नयाँ सिजनको प्रस्तोता बन्नका लागि बलिउड सुपरस्टार सलमान मानलाई ३५० करोड भारतीय रुपयाँ दिइने भएको छ । सुपरस्टार खानले १५ प्रतिशत पारिश्रमिक बढाइनुपर्ने माग गरेका थिए । भारतिय समाचार माध्यमका अनुसार नयाँ सिजनको लागि तयारी पूरा भएको र सलमानलाई उनले मागेको पारिश्रमिक दिइने छ । बिग बोस ओटीटी…