काठमाण्डु – लोकप्रिय कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन २’ की निर्णायक ऋचा शर्माले शो छाड्ने भएकी छन् । उनी आमा बन्ने मिति नजिकिँदै गएपछि उनले शो छाड्ने भएकी हुन् । ऋचाले शनिबार कार्यक्रममार्फत आफुले अब निर्णायकको रुपमा नरहने जानकारी गराएकी हुन् । ऋचा सेप्टेम्बर महिनामा आमा बन्दैछिन् । उक्त शोमा ४ जना निर्णायक छन् ।…