‘ग्लोकल टीन हिरो २०२०’ मन्दिराको कथा

काठमाण्डु - मन्दिरा श्रेष्ठ ! यो नाम २०२० को अखबार, हरेक अन्लाईन पोर्टल्समा धेरै देखियो । १९ वर्षीया मन्दिरा श्रेष्ठ, एक युवा स्वास्थ्य कार्यकर्ता एवमं अभियान्ता र वाई वाई ग्लोकल टिन हीरो २०२० का राष्ट्रिय पुरस्कार प्राप्तकर्ता हुन् । उनले ‘युपीआरमा बाल नेतृत्वको रिपोर्ट, २०२०’ को टिम लीडरको रूपमा काम गरेकी छिन् । उनी एकीकृत…