कोमल वलीले भनिन्ः म झन् राम्री देखिएकी छु

काठमाण्डु – दरबारमार्गस्थित सिल्क फेसनले सातौं वार्षिकोत्सब भव्यताका साथ मनाएको छ । सभासद तथा गायिका कोमल वलीको प्रमुख आतिथ्यमा सिल्क फेसनले वार्षिकोत्सब मनाएको हो । सिल्क फेसनले सात वर्षमा गरेको प्रगतीको तारिफ गर्दै आगामी दिनमा सफलता हासिल गर्न सांसद वलीले शुभकामना दिइन् । ‘सिल्क फेसनको पोशाक मैले पनि लगाए । एकदमै चित्त बुझ्यो,’ वलीले भनिन्,…