साउथ फिल्मका भिलेन अब नेपाली फिल्ममा

काठमाण्डु – साउथ फिल्मका अभिनेता कनिज कोइराला अब नेपली फिल्ममा देखिने भएका छन् । साउथ सुपरस्टार प्रभासको फिल्म ‘साहो’मा भिलेनको रुपमा देखिएका कनिज नेपाली फिल्म ‘आँधी तुफान–२’मा भिलेनको रुपमा देखिने भएका हुन् । कनिजसँग ‘आँधी तुफान–२’ अभिनयका लागि एग्रिमेन्ट भइसकेको फिल्मका निर्माता मौनता श्रेष्ठले बताए । श्रेष्ठले ‘आँधी तुफान–२’ अभिनयका लागि केही समयपछि कनिज नेपाल…